Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्‍य हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब यहूदा र यरूशलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा झैँ उहाँको निम्‍ति मनपर्दा हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:4

Následuj nás:

Reklamy


Reklamy