Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्‍याउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 चाँदी खारेर शुद्ध बनाउने मानिसझैँ उहाँ न्‍याय गर्न आउनुहुनेछ। सुन र चाँदी खारेझैँ परमप्रभुको दूतले लेवी कुललाई खार्नेछन् र तिनीहरूले परमप्रभुकहाँ उचित भेटीहरू चढाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसँग गर्नेछन्।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:3

Následuj nás:

Reklamy


Reklamy