मलाकीको पुस्तक 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तिमीहरूले मेरो विरुद्धमा अहङ्कारी कुरा बोलेका छौ,” याहवेह भन्नुहुन्छ। “तर पनि तिमीहरू सोध्छौ, ‘हामीले तपाईंका विरुद्धमा के भनेका छौँ र?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्नुहुन्छ। “तरै पनि तिमीहरू सोध्छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बारेमा नराम्रा कुराहरू भनेका छौ। तर तिमीहरू सोध्छौ, ‘तपाईंको बारेमा हामीले के नराम्रा कुरा गर्यौं र?’ Viz kapitolaपवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।” तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?” Viz kapitola |