Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म तिमीहरूका अन्‍नबाली नष्‍ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “म तिमीहरूका अन्‍नबाली स्‍वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 म तिमीहरूका अन्‍नबालीमा किरा लाग्‍न दिनेछैनँ र तिम्रा दाखबारीमा अङ्‌गुर भरिभराउ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:11

Následuj nás:

Reklamy


Reklamy