Online Bible

- Reklamy -




मलाकीको पुस्तक 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 सत्‍यको शिक्षा त्‍यसको मुखमा नै थियो, र त्‍यसका ओठमा कुनै झूटो कुरा पाइएन। शान्‍ति र सोझोपनमा त्‍यो मसँगै हिँड़्यो, र धेरैलाई त्‍यसले पापबाट फर्कायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले ठीक शिक्षा दिन्‍थे, तिनका मुखमा झूटो कुरा थिएन। मसित तिनीहरू शान्‍ति र मेलमा जिउँदथे, उचित काम मात्र गर्दथे। त्‍यति मात्र होइन, अरू धेरैलाई पनि दुष्‍ट्याइँ गर्नदेखि फर्कन मद्दत गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 लेवीहरूले साँच्चो शिक्षा दिए। लेवीहरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बँचाए।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 2:6

Následuj nás:

Reklamy


Reklamy