Online Bible

- Reklamy -




मलाकीको पुस्तक 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “तिमीहरूको कारण म तिमीहरूका सन्‍ततिलाई हप्‍काउनेछु। म तिमीहरूका मुखमा तिमीहरूका चाड़हरूमा बलि चढ़ाइएका पशुहरूको मैला फिँजाइदिनेछु, र तिमीहरू पनि त्‍यसैसित लगिनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म तिमीहरूका सन्‍तानलाई दण्‍ड दिनेछु र तिमीहरूका मुख तिमीहरूले बलि चढाएको पशुको गोबरमा दलिदिनेछु र तिमीहरू गोबरको थुप्रोमा फालिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 2:3

Následuj nás:

Reklamy


Reklamy