Online Bible

- Reklamy -




मलाकीको पुस्तक 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्‌हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो नाउँलाई सम्‍मान दिन यदि तिमीहरू सुन्‍दैनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने, म तिमीहरूलाई सराप पठाउनेछु, र तिमीहरूका आशिष्‌हरूलाई सराप दिनेछु। मैले अघि नै ती सरापेको छु, किनकि तिमीहरूले मलाई इज्‍जत दिन आफ्‍ना हृदयलाई ठीक पारेका छैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूले गर्ने काममा मलाई आदर गर्नुपर्छ। मैले अह्राएका कुरा तिमीहरूले सुनेनौ भने म तिमीहरूलाई सराप दिनेछु। तिमीहरूले पाउने आशिष्‌हरूलाई सराप दिनेछु। वास्‍तवमा ती कुराहरूलाई मैले सराप दिइसकेको छु किनभने मेरो आज्ञामाथि तिमीहरू ध्‍यानै दिंदैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यदि तिमीहरूले सुन्दैनौ र मेरो नाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशीर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौ भनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 2:2

Následuj nás:

Reklamy


Reklamy