मलाकीको पुस्तक 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर एसावलाई मैले घृणा गरेँ; अनि मैले त्यसको पहाडी देश उजाड पारिदिएँ, र त्यसको पैतृक सम्पत्ति मरुभूमिका स्यालहरूलाई छोडिदिएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर एसावलाई मैले हेला गरें, र मैले त्यसको पहाड़हरूलाई रूखा पारिदिएँ, र त्यसको उत्तराधिकार मरुभूमिका स्यालहरूका निम्ति छोड़िदिएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र एसाव र त्यसका सन्तानहरूलाई घृणा गरें। एसावको पहाडी देश विध्वंस गरी त्यहाँका जग्गाजमिन स्यालहरूलाई छोडिदिएँ।” Viz kapitolaपवित्र बाइबल3 अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाड पारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।” Viz kapitola |