Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब हेरोदले भने, “यूहन्‍नाको शिर मैले काट्‌न लगाएँ, तर यिनी को हुन्‌ जसको विषयमा म यस्‍ता कुराहरू सुन्‍दैछु?” अनि तिनले उहाँलाई भेट्‌ने इच्‍छा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हेरोदले चाहिँ यसो भने, “यूहन्‍नाको त मैले नै टाउको काट्‍न लगाएको हुँ। तर ती मानिसचाहिँ को हुन् जसको बारेमा मैले यस्‍ता अनौठा कुराहरू सुन्‍दै छु?” तिनले येशूलाई भेट्‍ने इच्‍छा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:9

Následuj nás:

Reklamy


Reklamy