लूकाको सुसमाचार 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्योलमा परे, किनकि यूहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै-कसैले भन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 रोमी महाराजाको अधीनमा गालील क्षेत्रमा राज्य गर्ने हेरोदले येशूले गर्नुभएका कामहरूको चर्चा सुने अनि उनी अलमल्ल परे किनभने कतिले “बप्तिस्मा दिने यूहन्ना मरेकोबाट बिउँतेछन्,” भन्थे। Viz kapitolaपवित्र बाइबल7 शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” Viz kapitola |