लूकाको सुसमाचार 9:59 - पवित्र बाइबल नेपाली समकालीन संस्करण59 उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण59 उहाँले अर्कोलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 अनि अर्का एक जना मानिसलाई येशूले भन्नुभयो, “मेरो पछि लाग!” तर तिनले भने, “गुरुज्यू, पहिले गएर मेरो बुबाको लाश गाड्न दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।” तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।” Viz kapitola |