लूकाको सुसमाचार 9:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 येशूले ‘पहिले नै सबै कुरा तयार पार्दै गर’ भनेर केही मानिसहरूलाई सामरिया क्षेत्रको एउटा गाउँमा पठाउनुभयो। Viz kapitolaपवित्र बाइबल52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए। Viz kapitola |