Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 स्‍वर्ग जाने समय हुन लागेकोले येशू अठोट लिएर यरूशलेमतिर लाग्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

51 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:51

Následuj nás:

Reklamy


Reklamy