Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 त्‍यस बेला तिनीहरूमध्‍ये ठूलो को हो भन्‍ने विषयमा आपसमा बहस चल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 बाह्र जना चेलाहरूको बीचमा कोचाहिँ ठूलो हो भन्‍ने कुरा चल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:46

Následuj nás:

Reklamy


Reklamy