लूकाको सुसमाचार 9:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 तर तिनीहरूले यो कुरा बुझेनन्। किनकि यो तिनीहरूले नबुझून् भनेर तिनीहरूबाट गुप्त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्न डराउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 तर चेलाहरूले चाहिँ बुझ्न सकेनन्। यो कुरा बुझ्न सक्ने ज्ञान नपाएको हुनाले येशूले के भन्नुभएको होला भनी तिनीहरूले विचारै गर्न सकेनन्। के भनेको हो भनेर तिनीहरूले सोध्ने साहस पनि गरेनन्। Viz kapitolaपवित्र बाइबल45 तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए। Viz kapitola |