लूकाको सुसमाचार 9:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 भीड़बाट एक जना मानिसले कराएर भन्यो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्टि गर्नुहोस्। किनकि त्यो मेरो एकमात्र छोरा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तिनीहरूमध्ये एक जनाले कराएर भन्यो, “गुरुज्यू, कृपा गरी मेरो छोरालाई हेरिदिनुहोस् किनकि यो मेरो एउटै छोरा हो! Viz kapitolaपवित्र बाइबल38 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो। Viz kapitola |