Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्‍युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उनीहरू पनि स्‍वर्गको उज्‍यालोमा चम्‍किरहेका थिए र यरूशलेममा येशू मर्नुपर्ने बारेमा उहाँसँग कुरा गर्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:31

Následuj nás:

Reklamy


Reklamy