लूकाको सुसमाचार 9:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 उहाँले प्रार्थना गरिरहनुभएको बेलामा उहाँको अनुहार भिन्नै भयो र उहाँको लुगा सेतो र चहकिलो भएर आयो। Viz kapitolaपवित्र बाइबल29 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो। Viz kapitola |