Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तर साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य देख्‍न अघि मृत्‍यु चाख्‍नेछैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई नदेखेसम्‍म यहाँ उभिनेहरूमध्‍ये कति जनाचाहिँ मर्नेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:27

Následuj nás:

Reklamy


Reklamy