लूकाको सुसमाचार 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने आफ्नो जीवन जोगाउन खोज्नेले जीवन नै गुमाउनेछ, तर आफ्नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्नो जीवन बचाउनेछ। Viz kapitolaपवित्र बाइबल24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। Viz kapitola |