Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले तिनीहरूलाई परमेश्‍वरका राज्‍यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्न र बिरामीहरूलाई निको पार्न पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:2

Následuj nás:

Reklamy


Reklamy