लूकाको सुसमाचार 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।” यति भनिसकेपछि उहाँले उच्च सोरमा भन्नुभयो, “जसका सुन्ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्च सोरले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर कति बिउ भने राम्रो मलिलो माटोमा पर्यो र लहलह भएर बढ्यो अनि एक-एक दानाबाट सय-सय गुणा भएर फल्यो।” यति भनेपछि येशूले भन्नुभयो, “हे सुन्नेहरू हो, मेरो शिक्षालाई मन लगाएर सुन!” Viz kapitolaपवित्र बाइबल8 अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।” Viz kapitola |