लूकाको सुसमाचार 8:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 तर उहाँले त्यसको हात समातेर भन्नुभयो, “मेरी छोरी, उठ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 तर येशूले केटीको हात समातेर भन्नुभयो, “ए नानी, उठ!” Viz kapitolaपवित्र बाइबल54 तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!” Viz kapitola |