लूकाको सुसमाचार 8:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 यो कुरा सुनेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए किनभने तिनीहरूलाई केटी मरेकै हो भनेर पक्का थाहा थियो। Viz kapitolaपवित्र बाइबल53 मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो। Viz kapitola |