लूकाको सुसमाचार 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्टान्त भन्नुभयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब ठूलो भीड जम्मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 गाउँ-गाउँबाट धेरै मानिसहरू आइ नै रहे। मानिसहरू जम्मा भएपछि येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, Viz kapitolaपवित्र बाइबल4 येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: Viz kapitola |