लूकाको सुसमाचार 8:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले मन्जूर गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यस डाँडाको पाखामा एक हुल सुँगुरहरू चरिरहेका थिए। अनि भूतहरूले येशूसँग त्यो सुँगुरको हुलमा पस्ने आज्ञा मागे। येशूले तिनीहरूलाई भन्नुभयो, “जाओ।” Viz kapitolaपवित्र बाइबल32 त्यस पहाडमा एउटा ठूलो बथान सुँगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुँगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो। Viz kapitola |