लूकाको सुसमाचार 8:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनीहरूलाई अतल-कुण्डमा नपठाऊन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 भूतहरूले येशूसँग बिन्ती गरे, “हामीलाई गहिरो भड्खालामा जाने आज्ञा नदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल31 ती भूतहरूले तिनीहरूलाई अनन्त अँध्यारोमा नपुर्याइयोस् भनी याचना गरे। Viz kapitola |