लूकाको सुसमाचार 8:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालीलको पारिपट्टि छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्नुभयो। Viz kapitolaपवित्र बाइबल26 तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे। Viz kapitola |