लूकाको सुसमाचार 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन। अनि गुप्तमा लुकेको कुनै कुरा छैन, जो थाहा लाग्दैन अथवा प्रकाशमा आउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसरी नै गुप्त राखिएका कुरा जे जति छन्, ती सबै खुल्ला पारिनेछन् र बुझ्नलाई गाह्रो भएका कुरा जे जति छन्, ती सबै स्पष्ट हुनेछन् र सबैले बुझ्नेछन्। Viz kapitolaपवित्र बाइबल17 लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ। Viz kapitola |