Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर असल जमिनमा परेको बिउले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मलिलो माटोमा परेको बिउले बुझाउँछ कि कति जनाले वचन सुन्‍छन् र आज्ञाकारी भएर सुनेको वचनलाई असल रूपले मनमा राख्छन् र समयमा धेरै फल फलाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसँग राम्रो फलहरू पनि फलाउँछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:15

Následuj nás:

Reklamy


Reklamy