लूकाको सुसमाचार 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 नता म आफैं पनि हजुरको सामुन्ने आउन लायकको छु। तर हजुरले आज्ञा दिनुहोस् र मेरो नोकर निको भइहाल्छ। Viz kapitolaपवित्र बाइबल7 यसकारण म आफैं पनि तपाँईकहाँ मानसँगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ। Viz kapitola |