लूकाको सुसमाचार 7:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्का अनि अर्कोले पचास चाँदीको सिक्का लिएका थिए। Viz kapitolaपवित्र बाइबल41 येशूले भन्नुभयो, “त्यहाँ दुइजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए। Viz kapitola |