लूकाको सुसमाचार 7:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 जब बप्तिस्मा दिने यूहन्ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 बप्तिस्मा-दिने यूहन्ना आए, अनि तिनले न त रोटी खान्थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 अङ्गुरको मद्य नपिउने र उपवास बस्ने यूहन्ना आए। उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। Viz kapitolaपवित्र बाइबल33 बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, ‘उसलाई भूत लागेको छ।’ Viz kapitola |