Online Bible

- Reklamy -




लूकाको सुसमाचार 7:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 (सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्‍वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्‍वरको सत्‍यतालाई स्‍वीकार गरे, किनकि तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यूहन्‍नाको शिक्षा सुनेर मानिसहरूले ‘परमेश्‍वरको आज्ञा साँच्‍चै ठीक रहेछ’ भनेर उनले दिने बप्‍तिस्‍मा लिए। कर उठाउनेहरू पापी भए पनि तिनीहरूले पनि त्‍यही आज्ञा मानेर बप्‍तिस्‍मा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए। ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 7:29

Následuj nás:

Reklamy


Reklamy