लूकाको सुसमाचार 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ एक जना सेनापतिको सेवक, जो तिनको प्यारो थियो; त्यो बिरामी भएर मर्नै लागेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कुनै एक जना कप्तानको एक जना प्यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यहाँ रोमी कप्तानको औधी प्यारो नोकर बिरामी भएर मर्नै आँटेको थियो। Viz kapitolaपवित्र बाइबल2 कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो। Viz kapitola |