लूकाको सुसमाचार 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मानिसका भीडहरूलाई यी शिक्षाहरू दिइसक्नुभएपछि येशू कफर्नहुमतिर जानुभयो। Viz kapitolaपवित्र बाइबल1 जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो। Viz kapitola |