Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले शबाथमा निको पार्ने काम गरेको खण्‍डमा उहाँलाई दोष लगाउने नियतले शास्‍त्री र फरिसीहरू उहाँको चेवामा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धर्म-गुरुहरू र फरिसीहरूले येशूलाई दोष लाउने कुरा खोजिरहेका थिए। त्‍यसो हुँदा तिनीहरूले येशूले त्‍यस मानिसको हात पवित्र विश्रामको दिनमा निको पार्नुहुन्‍छ कि भनेर हेर्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:7

Následuj nás:

Reklamy


Reklamy