लूकाको सुसमाचार 6:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 उहाँले तिनीहरूलाई यो दृष्टान्त पनि भन्नुभयो: “के कुनै दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्नुभयो, “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? यदि डोर्यायो भने ती दुवै खाडलमापर्नेछन्? Viz kapitolaपवित्र बाइबल39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः “के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अँहँ! दुवै नै खाडलमा पर्नेछन्। Viz kapitola |