Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 अरूलाई देओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्‍छौ, त्‍यही नापले तिमीहरूले पनि पाउनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:38

Následuj nás:

Reklamy


Reklamy