लूकाको सुसमाचार 6:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर। Viz kapitolaपवित्र बाइबल31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ। Viz kapitola |