लूकाको सुसमाचार 6:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिमीहरूलाई धिक्कार! जब सबै मानिसहरूले तिमीहरूलाई प्रशंसा गर्नेछन्; किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 धिक्कार, अहिले मानिसको प्रशंसा पाउनेहरू हो किनभने यस्तो प्रशंसा त ती मानिसहरूका पिता-पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई पनि दिएका थिए। Viz kapitolaपवित्र बाइबल26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैँ प्रशंसा गरे। Viz kapitola |