लूकाको सुसमाचार 6:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “तर धनीहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “तर धिक्कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्नो सुख-चैन पाइसकेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “तर धिक्कार, अहिले धनी हुनेहरू हो! किनभने तिमीहरूले सुखको जीवन बिताइसक्यौ। Viz kapitolaपवित्र बाइबल24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार! किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ। Viz kapitola |