Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब उहाँले आफ्‍ना चेलाहरूमाथि नजर उचालेर भन्‍नुभयो: “धन्‍य तिमी, दीन हुनेहरू, किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई हेरेर भन्‍नुभयो, “हे गरीब हो! तिमीहरू कति धन्‍य हौ किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो, “हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:20

Následuj nás:

Reklamy


Reklamy