लूकाको सुसमाचार 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू शब्बाथमा उचित नहुने काम गरिरहेका छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यो देखेर फरिसीहरूले चेलाहरूलाई भने, “पवित्र विश्रामको दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तिमीहरू किन गर्दै छौ?” Viz kapitolaपवित्र बाइबल2 कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?” Viz kapitola |