Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि उहाँले सबैलाई चारैतिर हेरेर त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले त्‍यसै गर्‍यो, र त्‍यसको हात सद्दे भइहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अनि उहाँले तिनीहरू सबैलाई सरसरती हेरेर त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्‍काऊ!” उसले हात तन्‍कायो र उसको हात निको भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:10

Následuj nás:

Reklamy


Reklamy