लूकाको सुसमाचार 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक शब्बाथमा येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे। Viz kapitolaपवित्र बाइबल1 एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए। Viz kapitola |