लूकाको सुसमाचार 5:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तर यस्ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्। तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तर त्यस्ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्नेछन्।” Viz kapitolaपवित्र बाइबल35 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।” Viz kapitola |