लूकाको सुसमाचार 5:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ! Viz kapitolaपवित्र बाइबल31 येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। Viz kapitola |