Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यहाँबाट गइरहँदा येशूले लेवी भन्‍ने एक जना कर उठाउने मानिसलाई भन्‍सारमा बसिरहेको देख्‍नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:27

Následuj nás:

Reklamy


Reklamy