Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 सबै जनाले अचम्म माने र परमेश्‍वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्‍चर्यका कामहरू देखेका छौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब सबै जना आश्‍चर्यमा परे, र तिनीहरूले परमेश्‍वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्‍यौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिनीहरू सबैले ज्‍यादै अचम्‍म माने र परमेश्‍वरको यस्‍तो ठूलो शक्ति देखेर डराए। तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै भने, “आज हामीले त कस्‍तो अचम्‍मको कुरा देख्‍यौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:26

Následuj nás:

Reklamy


Reklamy